• अहिले तरंगमाJivan Ganga
  • आगामी कार्यक्रमNepal Paribesh

कर्णाली सरकारका निर्णयः माघीमा सार्वजनिक विदा

२७ पौष २०७५,कर्णाली प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषदबाट पारित गरेको छ । यस क्षेत्रका जनजाती, थारु, लगायत सबै जातजातीले विशेष रुपमा मनाउने माघी पर्व अर्थात माघे सक्रान्तिको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको आन्तिरीक मामिला...

कालिकोटका अग्नी पिडितलाई कर्णाली सरकारले घर बनाईदिने

कर्णाली प्रदेश सरकारले कालिकोटको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा भएको आगजनीबाट पिडितका लागि घर बनाईदिने भएको छ ।  आगलागिवाट पिडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपिडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गरिने प्रदेश सरकारकी प्रवक्ता...